आइसिसिको टि-ट्वान्टि बरियतामा नेपालका चार खेलाडी समाबेश

आइसिसिले सार्वजनिक गरेको टी-ट्वान्टीकाे नयाँ बरियतामा नेपालका ४ खेलाडी पर्न सफल भएका छन् । जसमा पूर्व कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने बरियतामा परेका हुन् । अलराउण्डरतर्फ पारस २५ औं स्थानमा यथावत रहेका छन् । पारस राशिद खान हार्दिक पाण्डय, क्रिस मोरिस भन्दा अघि रहेका छन् ।यस्तै अलराउण्डरतर्फ करण ७४ औं […]

Continue Reading

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा सप्ताहब्यापी कार्यक्रमको समापन सम्पन्न

सुबास बेल्बासे पौष १८ बुटबल ,स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने उदेश्यले पौष १४ गतेबाट बुटबलको हाटबजारमा रहेको पब्लिक क्यामपसमा पौष १८ गते एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको छ।विश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रात्यायन प्राप्त सिद्धार्थ गौतम बुद्ध क्याम्पसले २०७६ पौष १८ गते भब्य समारोहको आयोजना गरि खेलकुद सप्ताहको समापन गरेको छ […]

Continue Reading

अनुष्काले भनिन् – नेपाल सगरमाथाको देश भन्ने धेरैलाई थाहा रहेछ

काठमाडौं – मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ नेपाल फर्केकी छिन् । लण्डनमा भएको मिस वर्ल्ड २०१९ मा सहभागी जनाएर उनी सोमबार नेपाल फर्किएकी हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अनुष्काले विश्व सुन्दरी प्रतियोगितामा सहभागी भएर नेपाल फर्किँदा खुशी लागेको बताइन् ।‘देशका लागि ३ वटा अवार्ड लिएर आउँदा खुशी लागेको छ, टिमको मेहनतलाई दर्शकले साथ […]

Continue Reading

काेहली बने सन् २०१९ मा सर्वाधिक रन बनाउने क्रिकेटर

काठमाण्डौ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सन् २०१९ मा सर्वाधिक रन बनाउने खेलाडी बन्दै वर्षको सुखद् अन्त्य गरेका छन् ।२०१९ को अन्तिम खेलमा वेस्ट इण्डिजविरुद्धको खेलमा ८५ रन बनाँउदै विराटले सन् २०१९ को सुखद् अन्त्य गरेका हुन् । विराटले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक दुई हजार चार सय ५५ रन बनाएका छन् […]

Continue Reading

रोहितले तोडे २२ वर्ष पुरानो किर्तिमान

एजेन्सी । भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले वेस्ट इन्डिजविरुद्ध आइतबार कटकमा खेलिएको एकदिवसीय खेलमा ओपनरको रुपमा नयाँ किर्तिमान बनाएका छन् । पारीमा नवौँ रन बनाउँदा रोहितले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै रन बनाउने ओपनर बनेका हुन् ।योसँगै रोहितले श्रीलङ्काका पूर्व कप्तान सनथ जयसूर्याले २२ वर्ष पुरानो किर्तिमानलाई तोडेका छन् । सन् १९९७ मा जयसूर्याले […]

Continue Reading

मेरो जिन्दगी कागती खेतिमै बित्ने छ – आचार्य

सुबास बेल्बासे पौष  अर्घाखाँची रुपन्देहीको बुटबलबाट बाइकमा करिब २ घण्टा २५ मिनेटको यात्रापछि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. १० हर्रेबर्रे पुगियो । त्यहाँ पुग्दा अग्ला व्यक्ति साधारण कपडा लगाएका हातमा पाइप लिएर सिचाईका लागि आफ्ना कामदारहरु संगै काम गरिरहेका थिए । यम मल्टी एग्रोका संचालक कृषक यमलाल आचार्य, हामीलाई देखेर आफ्नो कामलाई पन्छ्याएर हामी […]

Continue Reading

सेनालाई स्याबासी

संजीत कुमार मण्डल । नेपाली सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा आफ्ना चार वर्षीय नातिको हर्नियाको शल्यक्रिया गराउन पाएपछि सुकमरिया देवीले दङ्ग छिन् । नातिको स्थितिप्रति चिन्तित उनले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित जिल्ला अस्पतालको माथिल्लो तल्लामा आज सम्पन्न शिविरमा यस्तो अवसर पाएकी हुन् । नाति हेर्न बसेकी उनले ५ नं शय्याबाटै जलेश्वर नपा–७ मा […]

Continue Reading

यस्तो बन्नेछ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भिडियोमा हेर्नुस

काठमाडौं / चितवनमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ ।उक्त रंगशाला भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण हुँदैछ ।रंग शाला २२ बिघा १६ कट्ठा पाँच धुर जग्गामा निर्माण हुनेछ । डिपिआरमा एक लाख ५४ हजार ५०६ वर्ग मिटरमा रङ्गशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार […]

Continue Reading

सेलिब्रेटीलाई पछाडि पार्दै बिराट कोहली फोब्र्सको पहिलो सूचिमा

३१ वर्षीय कोहलीको कमाई २५२ करोड ७२ लाख रहेको बताइएको छ। फोर्ब्सका अनुसार कोहलीको आयमा खेल शुल्क, बीसीसीआई केन्द्रीय अनुबन्ध, ब्रान्ड एम्बेसडरको आय समावेश छ। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली कमाइ र लोकप्रियताका हिसाबले याे वर्ष चर्चाकाे शिखरमा रहे। उनको चर्चा, कमाइ र लोकप्रियता महान् क्रिकेट खेलाडी सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र रोहित शर्मा […]

Continue Reading

आइपिएलको अक्सन आज, 73 खेलाडी छनोट गरिने

आईपीलको आगामी संकस्करणका लागि आज खेलाडको लिलामी हुँदै छ । कोलकतामा हुन लागेको लिलामीमा ८ टिमले ७३ जना खेलाडीलाई खरिद गर्दा २०७.६५ करोड रुपैयाँ खर्च गर्न सक्ने छन् ।गत संस्करणको प्रदर्शनका आधारमा ८ टिमले ३५ विदेशीसहित १२७ खेलाडीलाई रिटेन गरेका थिए । यसका आधारमा २९ विदेशी खेलाडीसहित सवैजम्मा ७३ खेलाडी माथि बोलकबोल हुने छ । […]

Continue Reading